त्रिभुवन विमानस्थलका डीआईजी चन्दले लिए राजीनामा फिर्ता

२२ माघ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन् । उनले प्रहरी प्रधान कार्यालयसँगको परामर्शमा राजीनामा फिर्ता लिएको बताइएको छ ।

केही समय अगाडि उनले राजीनामा दिएका थिए । उनले आफूले प्रहरी हेडक्वार्टरमा बुझाएको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् ।

उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालय सुझाएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270