सन्दीप लामिछानेको सजाय निर्धारणका बिषयमा बहस जारी

सन्दीप लामिछानेको सजाय निर्धारणका बिषयमा बहस जारी

२५ पौष, काठमाण्डौँ । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई सजाय निर्धारण हुनुपूर्व अहिले बहस भइरहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा बहस भइरहेको हो ।

बहस सकिएपछि न्यायाधिश ढकालले लामिछानेलाई हुने सजाय तोक्नेछन्। यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो ।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्युनतम सजाय माग गर्दै बहस गरिरहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर