अभिनेता दयाहाङद्वरा बालकुमारी घटनालाई राजनीतिकरण र थप आक्रोशित नबनाउन आग्रह

१४ पुष, काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनपछि अभिनेता दयाहाङ राईले घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । उनले यसलाई थप उद्वेलित र आक्रोशित बनाउन नहुने पनि बताएका हुन् ।

राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जे नहुनु थियो भयो अब यसलाई राजनीतीकरण नगरौँ, युवाहरूमा निरस र आक्रोश आउनु देखिनु तपाईं हामी नै जिम्मेवार हुनुपर्छ यो गाऊँ समाज अनि देशको समस्या हो र हाम्रो समस्या हो । अझ उद्वेलित र आक्रोशित नबनाऊ सत्तापक्ष र प्रतिपक्ष दुवैले होस् पुर्‍याऊ !!!’

प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाहको गोली लागेर र दैलेखका सुजन राउतको भागदौडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270