विद्यालय शिक्षा विधेयमा १ हजार ७५७ संशोधन प्रस्ताव पेस

८ पुष, काठमाडौँ । विद्यालय शिक्षा विधेयमा १ हजार ७५७ वटा संशोधन प्रस्ताव पेस गरिएको छ । संसदको शिक्षा समितिमा दफावार छलफलका लागि पेस गरिएको विधेयकको मस्यौदामा १५२ जना सांसदहरूले संशोधन प्रस्ताव पेस गरेका हुन् ।
उनीहरूले १ हजार ७५७ विवरणसँग सम्बन्धित रहेर संशोधन प्रस्ताव पेस गरिएको छन् ।समितिमा आइतबारदेखि दफावार छलफल सुरु भएको छ ।

समितिले क्रमशः संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूलाई बोलाएर छलफल गर्नेछ । आइतबार पहिलो दिनको छलफलमा सांसद डाक्टर चन्द्र भण्डारीले शिक्षकलाई निजामती कर्मचारी सेवा सरह सेवा सुविधाको व्यवस्था गर्नुपर्ने बताए । निजामती र शिक्षकको सेवा सुविधामा निकै विभेद रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270