भोट माग्न आउँदा कन्ट्रक्ट पेपर रेडी गरेर राख्नुस्ः रवि लामीछाने

भोट माग्न आउँदा कन्ट्रक्ट पेपर रेडी गरेर राख्नुस्ः रवि लामीछाने

७ पुष, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामीछानेले घरघरमा भोट माग्न आउँदा कन्ट्राक्ट पेपर रेडी गरेर राख्न आग्रह गरेका छन् ।

पोखरामा जिरोकिलोमा बनेको पार्टीको घण्टीघर उद्घाटन गर्दै सभापति लामीछानेले भोट माग्न आउँदा कन्ट्याक्ट् पेपर रेडी गरेर राख्न आग्रह गरेका हुन् । ‘हामी कन्ट्रक्ट गरेर जान सक्छौ । हामी लक्ष्य यहाँसम्म पुर्‍याउछौ भनेर कन्ट्रक्ट गरेर जान तयार छौं । मैले गत चुनावमा पनि भनेको थिए । मेरो आवाज त्यति पुग्न पाएन । अब ४ वर्ष सिँगै बाकी छ । अहिले पनि भन्छु,’ उनले भने,‘घरघरमा भोट माग्न हाम्रो मान्छे आउँदा कन्ट्रक्ट पेपर रेडी गरेर राख्नुस् । भनेको कुरा पूरा गर्नु भएन भने के गर्नुहुन्छ भनेर सर्त राख्नुस् । ल्याप्चे लगाउनुस् ।’

सक्षम र अब्बलको खोजीमा हिँडिरहेको सभापति लामीछानेले सुनाए । ‘एकपटक हामीलाई विश्वास गर्नुस् । त्यो विश्वासको आधार हामीले संसदमा देखाएका छौं । कस्ता सांसद लिएर जान्छौं । अलिकति ट्रेलर हामीले देखाइसकेका छौं । यस्तै र अब्बल साथीहरु छन् । नदेखेका साथीहरु खोज्दै हिडेका छौं,’ उनले भने ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270