आउदो मंसिर १४ देखी एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु गर्ने

आउदो मंसिर १४ देखी एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु गर्ने


२२ कार्तिक, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको मिति तय गरेको छ । पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेका छौं । अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको छ’, उनले भने ।

प्रतिक्रिया:

सम्बन्धित खवर