
२३ भाद्र, काठमाण्डौँ । नेकपा एमालेसम्वद्ध युवा संघ र अनेरास्ववियुले सभामुख अग्नि सापकोटाको विरोध गर्दै कालो बेलुन उडाएको छ ।
प्रतिनिधिसभाको आजको बैठक चलिरहँदा युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताले संसद भवनबाहिर बेलुन उडाएका हुन् ।
दल विभाजनको मतियार बनेको भन्दै बैठकमा एमाले सांसदले नारावाजी गरेका थिए ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७