वागमतीका नवनियुक्त १० मन्त्रीले सपथ लिए

वागमतीका नवनियुक्त १० मन्त्रीले सपथ लिए


२३ भाद्र, काठमाण्डौँ । वागमती प्रदेशका नवनियुक्त मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज थप ६ मन्त्री र ४ राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो ।

आज थपिएका मन्त्रीहरूसहित अब शाक्य नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर