संसद अधिवेशन अन्त्य गर्न सिफारिस

संसद अधिवेशन अन्त्य गर्न सिफारिस


३२ श्रावण, काठमाण्डौँ । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।

मन्त्रिपरिषदको भर्खरै सम्पन्न बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर