संसद् विघटनसम्बन्धी मुद्दाको बहस सम्पन्न, असार २८ गते फैसला आउने

संसद् विघटनसम्बन्धी मुद्दाको बहस सम्पन्न, असार २८ गते फैसला आउने


२१ असार, काठमाण्डौँ । संसद् विघटनसम्बन्धी मुद्दाको बहस सम्पन्न भएको छ । संवैधानिक इजलासले यस मुद्दाको फैसला आगामी असार २८ गते दिने भएको छ ।

आज रिट निवेदकको तर्फबाट अधिवक्ताहरुले जवाफी बहस र एमीकस क्युरीले आफ्नो राय दिएको थियो ।

उक्त रिटको सुनुवाई सकिएकोले हेर्दा हेर्दैमा राखिएको छ ।

इजलासले यही असार २८ गतेको लागि पेशी तोकेको छ । त्यही दिन यस मुद्दामा फैसला आउने बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर