एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने

एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने


१६ असार, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ ।

बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको बताईएको छ ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर