राष्ट्रपति भण्डारीद्वारा शपथसम्बन्धी अध्यादेश जारी

६ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा शपथसम्बन्धी अध्यादेश २०७८ जारी भएको राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति मार्फत जनाएको हो । नेपालमा हालसम्म शपथसम्बन्धी संघीय कानुन छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्री पदको शपथ लिँदा राष्ट्रपतिले वाचन गरेको केही शब्द वाचन नगरेपछि विवाद उत्पन्न भएको थियो ।

कानुन व्यवसायीहरुले राष्ट्रपतिले गराएको शपथको कानुनी हैसियतमाथि प्रश्न उठाउँदै सर्वाेच्च अदालतमा रिट दिएका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले सरकारसँग लिखित जवाफ मागेको छ ।

राष्ट्रपति भण्डारीले आज नै कोरोना संक्रमण संकट व्यवस्थापन अध्यादेश २०७८ पनि जारी गर्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270