
११ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नवनिर्मित धरहरा उद्घाटनको खुशीयालीमा बालुवाटारमा रात्रिभोजको आयोजना गरेको स्रोतले जनाएको छ ।
उक्त भोजमा धरहरा बनाउनको लागि संलग्न विभिन्न सरकारी तथा निजी निकायका प्रतिनिधिसहरु सहभागी हुने जनाईएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७