माओवादी केन्द्रको बैठक सम्पन्नः सर्वाेच्चमा पुनरावलोकनमा जाने निर्णय

माओवादी केन्द्रको बैठक सम्पन्नः सर्वाेच्चमा पुनरावलोकनमा जाने निर्णय


२ चैत्र, काठमाण्डौँ । हिजोदेखि जारी सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । दुई दिनदेखि जारी बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे समिक्षा भएको थियो । पार्टीको संगठनात्मक अवस्थाबारे नेताहरुले ब्रिफिङ गरेका थिए ।

आजको बैठकमा सत्ता समिकरणको लागि नेतृत्वले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जसपा नेपालसँग निरन्तर सम्वाद गर्ने निर्णय गरेको जनाईएको छ ।

त्यस्तै, आजको बैठकमा सर्वाेच्चमा पुनरावलोकनमा जाने पनि निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनानकारी दिनुभयो ।-file photo.

प्रतिक्रिया:

सम्बन्धित खवर