सरकार र विप्लव समूहविच एकै दिन दुई चरणको वार्ता

सरकार र विप्लव समूहविच एकै दिन दुई चरणको वार्ता


१९ फाल्गुन, काठमाण्डौँ । सरकार र विप्लव समूहविच एकै दिन दुई चरणको वार्ता भएको छ ।

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता आज साँझ भएको जानकारी दिनुभएको छ ।

यसअघि आज विहानै पहिलो चरणको वार्ता भएको थियो ।

वार्तामा दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर