अव प्रेस पास र अनलाइन नविकरण जिल्ला हुलाक कार्यालयमार्फत पनि वितरण हुने

अव प्रेस पास र अनलाइन नविकरण जिल्ला हुलाक कार्यालयमार्फत पनि वितरण हुने

२४ मंसिर, काठमाण्डौँ । सूचना तथा प्रसारण बिभागबाट मात्र बितरण गरिदै आएको प्रेस प्रतिनिधी प्रमाणपत्र र अनलाइन नविकरण अव जिल्ला हुलाक कार्यालयमार्फत पनि वितरण गर्न सकिने भएको छ ।

२०७७ मङ्सिर २२ गते मन्त्रिस्तरीय निर्णय अनुसार सबै जिल्ला हुलाक कार्यालयहरुलाई अधिकार प्रत्यायोजन गरिएको संञ्चार तथा सूचना प्रविधी मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

यो सगैँ अव मोफसलमा बसेर पत्रकारीता गरिरहेकाहरुका लागि प्रेस पास नविकरण गर्न र अनलाईन नविकरण गर्न काठमाडौँसम्म आउनु पर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर