नेकपाको सचिवालय बैठक सम्पन्न

नेकपाको सचिवालय बैठक सम्पन्न


२० असोज, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा सांगठनिक एकताबारे छलफल भएको बताईएको छ ।

तर वहुप्रतिक्षित मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्रीले यसबारे केही जानकारी नगराउनु भएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिबारे भने छलफल सुरु भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर