कोरोना संक्रमित कांग्रेस नेता कोइराला आइसीयू भर्ना

कोरोना संक्रमित कांग्रेस नेता कोइराला आइसीयू भर्ना


३१ भाद्र, काठमाण्डौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई कोरोना संक्रमणको गंभीर लक्षणदेखा परेपछि उहाँलाई आइसीयूमा भर्ना गरिएको छ ।

केही दिन अघि कोरोना संक्रमण पुष्टि भए पछि होम आइसोलेशनमा रहनु भएका कोइरालालाई निमोनिया देखिए पछि काठमाडाँै स्थित चावहिलस्थित ऊँ अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीले बताउनुभायो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर