सरिता गिरीको सिटमा लिलादेवी सिटौलाले सपथ खाईन्

सरिता गिरीको सिटमा लिलादेवी सिटौलाले सपथ खाईन्


१४ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपालको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले सभामुख अग्नि सापकोटाबाट सपथ लिनुभएको छ ।

सभामुखले आज दिउँसो १ बजे समानुपातिकतर्फका सांसद सिटौलालाई सपथ खुवाउनुभएको हो ।

गत असार २३ गते जनता समाजवादी पार्टीले पार्टीको ह्वीप नमानेको भन्दै तत्कालिन सांसद सरिता गिरीलाई पार्टी र सांसद् पदबाट हटाईदिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर