साहित्य

“घरै बसी युद्ध लडौं न सैनिक चाहिन्छ न हतियार”
२४ वैशाख, झापा । नेपाल भित्रियो कोरोना जनतालाई सरकार चाहिन्छ । सङ्क्रमित छन जति सबै तिनलाई उपचार चाहिन्छ । लकडाउनले धेरैको घरमा चुलो जल्या छैन रे ! सरकार तिनलाइ पेट भर्नलाई कुनै आधार चाहिन्छ । बिश्वब्यापी माहोल हो यो, त्रसित छन् सबै जनता, अब विश्वास पुर्ण जनतालाई प्रचार प्रसार चाहिन्छ । एक पटक सहयोग गरे भन्दै जिवनभर पुग्यो नसोच्नुस, यस्ता सहयोग सुझाब जनतालाई बारम्बार चाहिन्छ । यो युद्ध हो, नडराऔं..

विश्वले पाठ सिकोस् देखेर यो देशलाई !
२१ वैशाख, इलाम । कोहि सपुत आयो भनुन् सम्झेर यो देशलाई ! समृद्ध बनाउनुपर्छ भन्ने सोचेर यो देशलाई ! परिवारको झगडामा छिमेकीले फाईदा लिन्छ । अघि बढाऔँ फुटेर होइन, जुटेर यो देशलाई । हामी हाम्रो देशलाई यति समृद्ध बनाऔँ कि ? विश्वले पनि पाठ सिकोस् देखेर यो देशलाई । काँधमा काँध, हातमा हात मिलाएर अघि बढौँ । हुँदैन फाईदा एकअर्काको खुट्टा तानेर यो देशलाई ! बिग्रिसकेको छैन, हामीलाई विश्वास छ..