कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश


२८ असार, काठमाण्डौँ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । संसद् विघटनसम्बन्धी मुद्द ामा सर्वाेच्च अदालतको सं व ैधानिक इजलाशले आज यस्तो आदेश दिएको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपकक ुमार का र्क ी, मिरा खड्का, ईश् वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर