मन्त्रिपरिषद बैठक सम्पन्नः कोरोना विशेष अस्पताल बनाउने कार्यविधि पारित

मन्त्रिपरिषद बैठक सम्पन्नः कोरोना विशेष अस्पताल बनाउने कार्यविधि पारित


२५ वैशाख, काठमाण्डौँ । आज बसेको मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । बालुवाटारमा बसेको बैठकले कोरोना विशेष अस्पताल बनाउने कार्यविधि पारित गरेको छ । सो निर्णयअनुसार अब वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाईने छ ।

त्यस्तै, यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएपछि नियमित अविधेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर