माओवादी केन्द्र र जसपाका नेताहरुबीच भेटवार्ता

माओवादी केन्द्र र जसपाका नेताहरुबीच भेटवार्ता


२६ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।

सो भेटमा सरकार गठनका विषयमा छलफल भएको स्रोतले बताएको छ ।

बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर