२३ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।
आज राजधानीमा विप्लव समूहको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक शुरु भएको हो ।
सरकारसँग फाल्गुन २० गते शान्ति सम्झौता भएर विप्लव सार्वजनिक भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक राजधानीमा बस्न लागेको हो ।
बैठकले विप्लव समूहको भावी रणनीति तय गर्ने बताईएको छ ।