उर्लाबारीमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

८ फाल्गुन, मोरङ । मोरङको उर्लाबारीमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा उर्लाबारी नगरपालिका ८ का २३ वर्षे प्रदीप धामी र सोही ठाउँका २२ वर्षे सुदीप भुजेलको भृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

उनीहरुलाईलाई प्रदेश १–००१ क १०३५ नम्बरको पूर्व तर्फ जाँदै गरेको ट्रकले विपरित दिशाबाट आएको को ३१ प ५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270