मन्त्री नेम्वाङद्धारा पाँचथरमा एकै दिन तीन वटा आयोजनाको शिलान्यास

१ फाल्गुन, पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पाँचथरको सदरमुकाम फिदिममा आज एकै दिन तीन वटा आयोजनाको शिलान्यास गर्नुभएको छ ।

मन्त्री नेम्वाङले फिदिम बजारभित्र निर्माण हुन लागेको फिदिम रङ्गशाला, बजारभित्रका सडकको कालोपत्रे तथा फिदिम माध्यमिक विद्यालयको १२ कोठे भवनको आज एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभएको हो ।

तीन वटै आयोजनाको शिलान्यास समारोहमा बोल्नुहुँदै मन्त्री नेम्वाङले पूर्वाधार विकास र जनतालाई सहज सेवा दिने कार्य कुनै पनि बहानामा रोकिन नहुने बताउनुभयो ।

मन्त्री नेम्वाङले पूर्वाधार निर्माण कार्यलाई घोषित निर्वाचनले कुनै असर नगर्ने बताउँदै सबै आयोजनाको समयमै निर्माण सम्पन्न गर्न आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270