श्रीलंका, कोरिया र इजिप्टका लागि राजदूत सिफारिस

श्रीलंका, कोरिया र इजिप्टका लागि राजदूत सिफारिस


२३ मंसिर, काठमाण्डौँ । सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर