झापाको गौरीगंजबाट लागुऔषधसहित २ जना पक्राउ

झापाको गौरीगंजबाट लागुऔषधसहित २ जना पक्राउ


७ कार्तिक, झापा । झापाको गौरीगंजबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।

गौरीगंज गाउँपालिका–३ बस्ने अन्दाजी २० बर्षिय सुरज महातो र सोही स्थानका अन्दाजी ४० बर्गिाय कृष्ण महतो आज विहान करिब ७.३० बजे पक्राउ परेका हुन् ।

गौरीगंज गाउँपालिका–५ फत्तेपुर सीमा नजिकबाट कोरेक्स २६ बोतल, हाईट्रोभेट ट्याव्लेटसहित साईकलमा नेपालतर्फ आउदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूसहित बरामद गरिएको लागुऔषध र साईकल ईलाका प्रहरी कार्यालय गौैैरीगंजमा राखिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर