आज थपिए १२२१ कोरोना संक्रमित, १४ जनाको मृत्यु

१४ भाद्र, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा देशभर ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ ।

यस्तै आज कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु पुष्टि भएको छ । यो अहिलेसम्म एकै दिन मृत्यु पुष्टि भएको सर्वाधिक संख्या हो ।

आज मृत्यु हुनेहरुमा ४ जना महिला र १० जना पुरुष छन् । योसँगै कुल मृतकको संख्या २ सय २१ पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270