संविधान संशोधन विद्येयकमाथी छलफल जारी, संशोधनको पक्षमा सांसदहरु (लाईभ भिडियो सहित)

संविधान संशोधन विद्येयकमाथी छलफल जारी, संशोधनको पक्षमा सांसदहरु (लाईभ भिडियो सहित)

२७ जेष्ठ, काठमाण्डौँ । संविधान संशोधन विधेयकमाथि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा छलफल सुरू भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । संशोधन प्रस्ताव पेस भएलगत्तै सभामुख अग्नि सापकोटाले आजको बैठकमा छलफल अघि बढाउनुभएको हो ।

अहिले सांसद्हरुले विधेयकमाथि आ–आफ्नो धारणा राखिरहेका छन् । यसमा सम्पुर्ण दलका नेताहरुले एक भएर संविधान संशोधन विधेयकमाथि सहमती जनाईरहेका छन् ।

लाईभ भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया:

सम्बन्धित खवर