
६ जेष्ठ, इलाम । इलामको देउमाइ नगरपालिका–६ शान्तिडाँडामा छोरीले आफ्नै बावुको हत्या गरेकी छन ।
साबिक शान्तिडाँडा–२ निवासी ५२ बर्षिय बाबू फुलबहादुर राईको आफ्नै छोरी सुस्मा राइले गएराति हत्या गरेको मंगलबारे प्रहरीले जनाएको छ ।
हत्याको कारण भने खुल्न सकेको छैन ।
घट्ना स्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी निरिक्षक उद्धव पोखरेलले गृहखबरलाई जानकारी दिनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७