ताप्लेजुङको फुङलिङमा भिषण आगलागीः तस्विरमा हेर्नुहोस्

ताप्लेजुङको फुङलिङमा भिषण आगलागीः तस्विरमा हेर्नुहोस्

२० वैशाख, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारमा गएराती भएको आगलागीका कारण करोडौँ मुल्य बराबरको क्षती भएको छ ।

आगलागीबाट ७ वटा घर जलेका छन् अन्य स–साना दर्जेनौ टहरहरु जलेको बताईएको छ । आगलागीका कारण अनुमानित ८ करोड रुपैँयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तात्लेजुङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक मोहन पोख्रेलले बताउनुभयो ।

आगलागीका तस्विरहरु हेर्नुहोस्ः

 

प्रतिक्रिया:

सम्बन्धित खवर