भुटानका राजा जिग्मे काठमाण्डौँमा

भुटानका राजा जिग्मे काठमाण्डौँमा

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ मन्दिरमा पुगेर दर्शन गर्नुभएको छ ।

निजी भ्रमणका क्रममा काठमाडौं आएलगतै वाङचुकले स्वयम्भूनाथ मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गर्नुभएको हो ।

त्यस क्रममा उहाँले स्वयम्भूनाथ परिसरको अवलोकनसमेत गर्नुभयो।

स्वयम्भूनाथ र बौद्धनाथको दर्शनका लागि राजा वाङचुक काठमाडौं आउनुभएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर