काेराेना अपडेट : हालसम्म १ लाख २० हजार ७ सय २८ जनाकाे मृत्यु

काेराेना अपडेट : हालसम्म १ लाख २० हजार ७ सय २८ जनाकाे मृत्यु

काठमाडाै, २ बैशाख । काेराेना भाइरसका कारण विश्वमा १ लाख २० हजार ७ सय २८ जनाकाे मृत्यु भइसकेकाे छ । हालसम्म विश्वमा १९ लाख ३८ हजार १ सय ३६ जनामा काेराेना संक्रमित देखिएकाे हाे ।

नेपालमा पनि काेराेना संक्रमित दिनानुदिन बढिरहेकाे छ । हाल नेपालमा  ५ हजार ६ सय ९१ जनाकाे काेराेना परिक्षण भइसकेाका मध्ये १६ जनाकाे काेराेना पाेजेटिभ देखिएकाे छ ।

पछिल्लाे २४ घण्टाकाे विवरणलाइ हेर्ने हाे भने चीनमा समेत १ सय ८ जना नयाँ काेराेना संक्रमित भेटिएकाे छ भने ३ जनाकाे मृत्यु भएकाे छ । चीनबाट फैलिएकाे भनिएकाे काेराेना भाइरस संक्रमणकाे अवस्था अमेरिका लगायत अन्य युराेपियन राष्ट्रहरूकाे तुलनामा देखिएकाे छ ।

काेराेना भाइरसकै कारण अमेरिकामा ज्यान गुमानउनेकाे संख्या २३ हजार ६ सय ४४ जना पुगेकाे छ । मुत्यु हुने संख्या र संक्रमित संख्या विश्वमा सबैभन्दा धेरै अमेरिकामा नै रहेकाे छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर