शिवसताक्षी मेयर कप- वडा नं. ११ र ९ सेमी फाइनलमा प्रवेश

३ जेठ, शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फुटबल अन्तर्गत बुधबार भएको खेलमा वडा नं. ९ र वडा नं. ११ सेमी फाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको पहिलो खेलमा वडा नं. ७ लाई १–० गोल अन्तरले हराउँदै वडा नं.९ सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफदी म्याच वडा नं. ९ का टिम क्याप्टेन प्रनिष फागो घोषित भएका छन् ।

त्यस्तै बुधबार नै भएको दोस्रो खेलबाट शिवसताक्षी ११ सेमी फाइलनमा प्रवेश गरेको छ । वडा नं. १० लाई ट्राइवेकरमा ४–३ गोलअन्तरले हराउँदै वडा नं ११ सेमी फाइलनमा प्रवेस गरेको हो । खेलको म्यान आफदी म्याच वडा नं. ११ का आकाश पौडेल घोषित भए ।

बिहिवार दिउँसो २ बजे वडा नं.८ र वडा नं.३ बीच अन्तिम क्वार्टरफाइनल खेल हुँदै छ ।

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ७० हजार, द्वितीयले ५० हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270