आज विदेशी मुद्राको विनियमदर

आज विदेशी मुद्राको विनियमदर

२० फागुन । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ ।

आज राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९५ पैसा निर्धारण गरेको छ । त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा निर्धारण गरेको छ भने युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ १४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७९ पैसा निर्धारण गरेको छ ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ८९ पैसा निर्धारण गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर