झलनाथ खनाल र चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता

झलनाथ खनाल र चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता

१५ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ ।

राजदूत सोङ् खनाललाई भेट्न उनकै डल्लुस्थित निवास पुगेका थिए । दुईजनाको भेटमा समसामायिक परिस्थिति, आपसी हित तथा नेपाल–चीन सम्बन्धलगायतको विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि सहभागी थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर