माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार पुनः बस्ने गरी सकियो

१३  फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार पुनः बस्ने गरी सकिएको छ । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूको कार्यविभाजन र चैत १ गतेबाट सुरु गर्ने अभियानबारे ओरेन्टेसन (अभिमुखीकरण) दिएका छन् ।

प्रदेश इन्चार्जसहितका नेताहरूको कार्यविभाजन गर्ने माओवादी तयारी छ । त्यस्तै आगामी चैत १ बाट जागरण अभियान सुरु गर्ने घोषणा गरेको छ । ‘प्रदेश इन्चार्ज लगायतका नेताहरूको कार्यविभाजन र चैत १ बाट हुने अभियानलाई प्रभावकारी बनाउनेबारे अध्यक्षले ओरेन्टेसन दिनुभएको छ’, उपाध्यक्ष अग्नि सापकोटाले आइतबारको बैठकपछि भने, ‘अझै गृहकार्य गरेर पुन पर्सी बिहान साढे ८ बजे बैठक बस्छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270