एसईई परिक्षा अनिश्चितकालका लागि स्थगित

एसईई परिक्षा अनिश्चितकालका लागि स्थगित

५ चैत्र, काठमाडौं । मित्र राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।

यसअघि एसईई परीक्षा मिति चैत्र ६ गते बाट सुरुहुने भनी मिति तय गरिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर