चितुवाको आक्रमणका कारण एक वालिकाको मृत्यु

२८ फाल्गुन, काठमाण्डौँ । चितुवको आक्रमणबाट बैतडी जिल्लाको मेलौली नगरपालिका वडा नं. ९ की नौ वर्षीय बालिका सीता लुहारको मृत्यु भएको छ ।

लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलयका बैतडीले जनाएको छ । वालिका लुहारको शव ५०० मिटर टाढा फेला परेको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले अनुसार गत फाल्गुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई आक्रमण गरी घाइते बनाएको थियो, योसँगै २०६८ सालयता बैतडीमा २५ जनाको नरभक्षी चितुवाले ज्यान लिइसकेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270