‘यो देश कोरिया जान फर्म भर्न पाउँभन्दा मर्नुपर्ने देश हो ?’ कांग्रेस नेता चन्द्र भण्डारी

‘यो देश कोरिया जान फर्म भर्न पाउँभन्दा मर्नुपर्ने देश हो ?’ कांग्रेस नेता चन्द्र भण्डारी


१४ पुष, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाएका छन् ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन् । उनले यो देश कोरिया जान फर्म भर्न पाउँभन्दा मर्नुपर्ने देश हो भन्दै प्रश्न गरे । उनले अहिले समाजमा असामाजिक गतिविधिहरु बढिरहेको बताए ।

नेता भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर