प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार, उहाँ भन्नुहुन्छः “छिट्टै काममा फर्किन्छु”

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार, उहाँ भन्नुहुन्छः “छिट्टै काममा फर्किन्छु”

२३ फाल्गुन । मृर्गौला प्रत्यारोपण पछि अस्पतालमा आराम(रेस्ट)मा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको बताईएको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग संवाद गरेको र संवादमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यमा सुधार आएको जनाउनुभएको भन्दै रिमालले सामाजिक संञ्जाल ट्वीटरमा ट्वीट गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले “साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्रगतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु ।” भनेको बताउदै सल्लाहाकार रिमालले ट्वीट गर्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर