प्रभाईभेट कलेजमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्दै पूर्ब राजा ज्ञानेन्द्र

९ मंसिर, झापा । पूर्ब राजा ज्ञानेन्द्र शाहले बिर्तामोड १ को एक कलेजले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् । कलेज परिसरमा तयार पारिएको शाहको सालिक आज दिउँसो पूर्बराज ज्ञानेन्द्रले अनावरण गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संयोजनमा भएको कार्यक्रमकाबीच सालिक अनावरण गरिएको हो । सो समारोहमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन समेत सहभाागी बनेका थिए ।

कलेज परिसरमा तयार पारिएको शालिक अनावरण कार्यक्रमका लागि पूर्व राजा शाह शुक्रवार बेलुका झापा आएका थिए । उनी मेचीनगरस्थित एक होटलमा बसेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270