झापाको कमलमा भएको आगलागीमा ५० लाख बराबरको क्षती

२२ फाल्गुन, झापा । झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित मंगलवारे वजारमा हिजो साँझ भएको आगोलागीमा करिव ५० लाख बराबरको क्षती भएको छ । स्थानिय शेर वहादुर लिम्बुको घरमा ग्याँस लिक भएर सल्केको आगोले लिम्बुका घर तथा एउटा छाप्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

लिम्बुको काठको घरमा रुकमणी ताजुपुरिया सहित पार्वती राजवंशी, चुर्की मर्डी सतार भाडामा व्यवसाय गरिआएको र आगोले सवैको सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले वताउनुभयो ।

आगलागीवाट घरधनी साथै भाडामा बस्दै आएकाहरुको धनमाल तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगो करिव १ घण्टा पछि दमक र गौरादहको वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगवाट नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270