महेश बस्नेतको चेतावनीः युवा संघ र अखिल के हो ? ७ गते देखाईदिन्छौँ

३ मंसिर, काठमाण्डौँ । नेकपा एमालेका नेता महेश बस्नेतले व्यवस्थाविरुद्ध प्रहार गर्न खोज्नेलाई मंसिर ७ गते युवा संघ र एमाले देखाइदिने चेतावनी दिएका छन् ।

भक्तपुर जिल्ला कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा सबैभन्दा धेरै एमालेलाई दुखेको उनको भनाइ छ । अहिलेको व्यवस्थामाथि प्रहार हुँदा एमाले मौन बस्न नसक्ने बताए ।

‘हामी व्यक्तिको चरित्र हत्या र हिंसा गर्नेतिर जाँदैनौं । हामी शान्तिपूर्ण संघर्षको माध्यमबाट समाज रुपान्तरणको सिद्धान्तमा अगाडि बढेको छौं ।’ उनले व्यवसायी दुर्गा प्रसाईंलाई चेतावनी दिँदै भने ‘मदन भण्डारीको सिद्धान्त जनताको बहुदलीय जनवादलाई आत्मसाथ गरेर ७ गते हामी देखाइदिन्छौं । युवा संघ नेपाल के हो ? अनेरास्ववियु के हो ? एमालेको जनसंगठन के हो ? एमाले के हो ? भन्ने कुरा हामी देखाउँछौं ।’

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270