पेट्रोलियम पदार्थको मूल्य आजबाट घट्दैः पेट्रोलमा ११ रुपैँया, डिजेल र मट्टितेलमा ५ रुपैयाँ घट्ने

पेट्रोलियम पदार्थको मूल्य आजबाट घट्दैः पेट्रोलमा ११ रुपैँया, डिजेल र मट्टितेलमा ५ रुपैयाँ घट्ने

२८ असोज, काठमाण्डौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

स्वचालित मूल्य प्रणालीअनुसार आज (आईतबार) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ११ रुपैँया, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटेको निगमले बताएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर