अनेरास्ववियु कार्यविभाजनः केन्द्रिय सचिवलाई प्रदेश ईन्चार्जको जिम्मेवारी (कस्लाई के जिम्मेवारी)

अनेरास्ववियु कार्यविभाजनः केन्द्रिय सचिवलाई प्रदेश ईन्चार्जको जिम्मेवारी (कस्लाई के जिम्मेवारी)


२४ जेष्ठ, काठमाण्डौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको छ । अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकले केन्द्रिय विभाग, सातवटै प्रदेश, जिल्ला र विश्वविद्यालय कमिटीहरूमा इन्चार्ज तोकेको हो ।

प्रदेशमा सचिवहरूलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै स्थाई कमिटी सदस्यहरुलाई प्रदेशको सह ईन्चार्ज र विभागिय जिम्मेवारी दिईएको छ । केन्द्रिय सदस्यहरुलाई जिल्लाको इन्चार्ज र विश्वविद्यालय कमिटीको ईन्चार्जमा जिम्मेवारी तोकिएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर