१९ माघ, इलाम । चुलाचुली गाउँपालिका वडा नम्बर १ ले रक्तदान कार्यक्रम तथा एकदिने आँखा शिविर सम्पन्न गरेको छ।
मेची आँखा अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न आँखा शिविरमा करिव २५० जना स्थानियले सेवा लिएका छन् ।
निशुल्क आँखा शिवरले आँखा सम्बन्धी समस्या भएकाहरुलाई लाभ मिलेको स्थनिय वडा बासीले बताएका छन ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७