एफसी यु-१७ एसियन कप २०२५ छनोट- साविक विजेता जापान र नेपाल एकै समूहमा

एफसी यु-१७ एसियन कप २०२५ छनोट- साविक विजेता जापान र नेपाल एकै समूहमा

३१ जेठ । नेपाल एफसी यु-१७ एसियन कप २०२५ छनोटमा साविक विजेता जापान रहेको समूहमा परेको छ।

एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्रअनुसार नेपाल समूह एफमा परेको हो। यो समूहमा नेपाल र जापानसँगै कतार र मंगोलिया रहेको छ। यस समूहका खेल कतारले आयोजना गर्ने एएफसीले जनाएको छ।

यस समूहका खेलहरू आगामी अक्टोबरदेखि सुरु हुनेछ।

प्रतिक्रिया:

सम्बन्धित खवर