युभेन्ट्सले जित्यो कोपा इटालियाको उपाधि

युभेन्ट्सले जित्यो कोपा इटालियाको उपाधि

३ जेठ । डुसन भ्लाहोभिचको निर्णायक गोलसँगै युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ।

स्टेडियो ओलिम्पिको, रोममा बुधबार सम्पन फाइनल खेलमा घरेलु टोली एटलान्टलाई १-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स च्याम्पियन बनेको हो।

खेलको चौथो मिनेटमा डुसनले गरेको गोल नै खेलको निर्णायक बन्यो।

प्रतिक्रिया:

सम्बन्धित खवर